YouTube Link

डेनर्माकले चेक गणतन्त्रलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश

याे हारसँगै चेक गणतन्त्र क्वाटरफाइनलबाटै घर फर्किएकाे छ

Facebook Link

काठमाडौंः डेनर्माकले युरोकप २०२० अन्तर्गत चेक गणतन्त्रलाई क्वाटरफाईनलमा २–१ गोलले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।

खेलको ५औं मिनेटमा डेनर्माकले जेन्स स्टेजरको कर्नर किकमा थोमस डेलानीले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

२१औं मिनेटमा डेनर्माका गोलकिपरले गलत बल पास खेल्दा चेक टोलीले बराबरी गोल गर्ने मौक पाएको थियो ।

तर डेनिस किपरले उक्त बल बचाएका थिए ।

४२औं मिनेटमा जोकिमको क्रसमा डोलबेर्गले गोल गार्दै डेनर्माको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा पछि परेको चेक दोस्रो हाफको सुरु देखिनै निकै अक्रम खेलेका थियो ।

चेक टोलीको प्रहार डेनिस किपरले लगातर विफल पारेका थिए ।

४९औं मिनेटमा कोउफलको पासमा पट्रीकले गोल गर्दै चेक टोलीलाई २–१को स्थितिमा ल्याएका थिए ।

खेलको ८२औं मिनेटमा डेनर्माकले राम्रो अवसर सिर्जन गरेपनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा अक्रमक खेलेको चेक टोलीले गोल गर्ने धेरै अवसर सिर्जन गरेको थियो ।

याे हारसँगै चेक गणतन्त्र क्वाटरफाइनलबाटै घर फर्किएकाे छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...