YouTube Link

युरोकप अन्तर्गत पहिलो हाफमा डनेर्माकलाइ २गाेलको अग्रता

युरोकप अन्तर्गत

World Cup 2026
Facebook Link

काठमाडौंः युरोकप अन्तर्गत चेक गणतन्त्र र डेनर्माकको क्वाटरफाईनल खेलको पहिलो हाफमा डनेर्माकले २–० गोलको अग्रता लिएको छ ।

खेलको ५औं मिनेटमा डेनर्माकले जेन्स स्टेजरको कर्नर किकमा थोमस डेलानीले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

डेनर्माकले १४औं मिनेटमा अग्रतालाई दोब्बर बनाउने मौका पाएको थियोे ।

त्यसमा डामसगार्ड सफल हुन सकेन ।

लगतै चेक गणतन्त्रले पनि बराबरी गोल गर्ने मौका सिर्जन गरे पनि बलले पोष्टको दिसा लिन सकेन ।

२१औं मिनेटमा डेनर्माका गोलकिपरले गलत बल पास खल्दा चेक टोलीले बराबरी गोल गर्ने मौक पाएको थिया ।

तर डेनिस किपरले उक्त बल बचाएका थिए ।

४२औं मिनेटमा जोकिमको क्रसमा डोलबेर्गले गोल गार्दै डेनर्माको अग्रता दोब्बर बनाएका थिए ।

युरोकप अन्तर्गत चेक गणतन्त्रले लगातार अक्रमक खेल खेलपनि फिनिसिङ्गमा चुकिनै रहयो ।

यो पनि पढ्नु होस्ः

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा जिससको दानवीय प्रदर्शन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...