युरोकप अन्तर्गत आज हेभीवेट इंग्ल्यान्ड र जर्मनी भीड्दै
युरोकप अन्र्तगत
वि.सं.२०७८ असार १५ मंगलवार १३:४३
2.1K
shares
एजेन्सीः युरोकप अन्तर्गत आज दुई खेल हुँदैछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा ९ः४५ मा हेभीवेट इंग्ल्यान्ड र जर्मनी भीड्दैछन् ।
समूह ‘एफ’ बाट जर्मनीले लिग चरणको खेलमा एक जित एक बराबरी र एक हार सहित तीन खेलबाट ४ अंक जोडेकाे थियाे ।
जर्मनी समुहकाे उपाविजेता बन्दैैै अन्तिम सोह्रमा स्थान बानएको थियो ।

त्यसतै इंग्ल्यान्डले समुह ‘डि’बाट दुई जित एक बराबरी खेल्दै ३ खेलबाट ७ अंक जोडेकाे थियाे ।
युरोकप अन्तर्गत इंग्ल्यान्ड समुहको बिजेता रहदै अन्तिम सोह्रमा स्थान बनाएको थियो ।

राति १२ः४५ मा स्विडेन र युक्रेनले पनि एक आपसमा खेल्ने छन् ।
यो खेलसँगै अन्तिम आठको समिकरण पुरा हुनेछ ।
यो पनि पढ्नु होस्
https://www.akhabarnepal.com/sports/25950.html
वि.सं.२०७८ असार १५ मंगलवार १३:४३




















