YouTube Link

अर्जेन्टिनाको पहिलो जित, गुइडो रोड्रिग्वेजको गोलले उउरुग्वे स्तब्ध

Facebook Link

एजेन्सीः अर्जेन्टिनाको पहिलो जित  ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा  जित दर्ता गरेको छ ।

अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिग्वेजले एक गोल गरे ।

१३औं मिनेटमा भएको गोल नै खेलकोे लागि निर्णायक बन्यो ।

मेस्सीले सहयोग गरेको बलमा गुइडोले गोल गरेका हुन् ।

उरुग्वेका स्वारेजले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो ।

उरुग्वेको कोपा अमेरिकामा यो पहिलो खेल हो ।

उरुग्वे पहिलो खेलमा पराजित भएको छ ।

उरुग्वेले मंगलबार चिलीसँग प्रतिस्पर्धा गर्ने छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/category/sports

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...