YouTube Link

च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सी र रियल मड्रिडको भिडन्त

Facebook Link

एजेन्सीः अल्फ्रेडो डी स्टिफानो स्टेडियममा चेल्सी र रियल मड्रिड च्याम्पियन्स लिग सेमिफाइनल भिड्दै छन् ।

पहिलो लेगमा दुबै टिमको लक्ष्य जितको खोजीमा रहनेछ ।

चेल्सीले पोर्टोलाई पराजित गर्दै सेमिफाईनलको यात्रा गरेको हो ।

त्यसतै रियलले लिभरपुललाई पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।

रियल मड्रिडले चेल्सीसँग च्याम्पियन्स लिगमा अन्य क्लबहरु भन्दा धेरै पटक खेल खेलेको छ ।

यो खेल चेल्सी र रियल मड्रिड बिचको १६३ औँ च्याम्पियन्स लिग हो ।

चेल्सीले रियल बिरुद्धको गत ७ खेलमध्ये रियलबिरुद्ध ४ खेलमा जित हासिल गरेको छ ।

भने २ खेलमा बराबरी नतिजा निकाल्दा १ खेल हारेको छ ।

चेल्सीले यसपटक आफ्नो आठौँ च्याम्पियन्स  सेमिफाइनल खेल्दै छ ।

जुन इंग्लिस क्लबहरुमध्ये अधिक हो ।

रियल मड्रिडले पनि १० औँ च्याम्पियन्स टाईमध्ये ९ खेलमा जित निकालेको छ ।

भने प्रत्येक खेलमा उसले २ गोल गर्न सफल भएको छ ।

ट्युचेल र जिदानले सबैभन्दा बढि च्याम्पियन्स लिग नकआउट खेलहरु खेलेका छन् ।

चेल्सीबिरुद्ध खेल्नका लागि रियलका हाजार्ड पुर्णरुपमा तयार छन् ।

हाजार्ड आफ्नो पूर्व क्लबबिरुद्ध मैदान उत्रने छन् ।

तर रियलका लागि कप्तान रामोस,मेन्ढी,भेज्क्युज र भाल्भर्डे उपलब्ध हुने छैनन् ।

यस्तै चेल्सीका लागि भने एक खेलाडी मात्र बाहिर रहेका छन् ।

उसका माटेउ कोभासिसले रियलबिरुद्ध खेल्ने छैनन् ।

नेपाली समयअनुसार रियल मड्रिड र चेल्सीबिरुद्धको खेल भोली बिहान पौने एक बजेबाट मड्रिडको मैदान अल्फ्रेडो डी मा हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...