YouTube Link

सुर्खेतमा मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी

Facebook Link

काठमाडौं:  सुर्खेतमा कोरोना संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासन कार्यालयका अनुसार एम्बुलेन्स, शवबाहन, दलकल, झण्डावाल सरकारी र निलो प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु मात्रै सञ्चालनमा आउनेछन् ।

सुर्खेतमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध, ग्याँसका पसल बिहान ६ बजेदेखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमितको संख्या बढदै गइरहेको, भारतको सीमाबाट नेपाल फर्किने क्रम बढिरहेको, प्रदेश अस्पतालमा अक्सिजनको स्टक सीमित भएकोमा सुधार गर्न, धेरै भीडभाड हुँदै आएका कारण लकडाउन गर्नुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

जिल्ला प्रशासन कार्यालय पर्साले एक साताका लागि निषेधाज्ञा जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...