जिल्ला प्रशासन कार्यालय पर्साले एक साताका लागि निषेधाज्ञा जारी
वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:२६
1.7K
shares
काठमाडौं: जिल्ला प्रशासन कार्यालय पर्साले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार बसेको बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
कैलालीमा १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी
वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:२६



















