Texas College
YouTube Link

च्याम्पियन्स लिगः पीएसजी स्वत विजेता घोषित हुने

Facebook Link

एजेन्सी: यूइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका चार टिममध्ये तीन टिमलाई लिगबाट बहिष्कार गर्ने चेतावनी दिइएको छ पीएसजी स्वत विजेता घोषित हुने।

युरोपियन सुपर लिगको विवाद बढेपछि यूइएफएको कार्यकारी कमिटीका सदस्य जेस्पर मोलरले रियल मड्रिड, चेल्सी र म्यानचेस्टर सिटीले

ईएसएल खेल गराउने मनसाय त्याग नगरे उनीहरुले यसपटकको च्याम्पियन्स लिग खेल्न नपाउने र पीएसजी स्वतः विजेता घोषित हुने

बताए ।

फुटुबल क्लब रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहितका १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग ईएसएल हुने घोषणा भएको थियो ।

ईएसएलका प्रमुखको रुपमा रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेज चयन भएका छन्।

उनले यो लिगले फुटबल क्षेत्रलाई थप विकास गर्दै व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने बताएका छन् ।

यो खेल यूइएफएको च्याम्पियन्स लिगलाई टक्कर दिन ल्याइएको भन्दै आलोचना भएको छ ।

विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ईएसएल समानान्ततर खेल भएको बताउँदै यसलाई मान्यता नदिने र यस खेलमा आवद्ध खेलाडीले विश्वकप नै खेल्न नपाउने चेतावनी दिएको छ।

यसबीचमा यूइएफएले ईएसएलका संस्थापन क्लबहरुलाई च्याम्पियन्स लिगबाट बहिष्कार गर्ने चेतावनी दिएको हो।

जेस्पर मोलरका अनुसार ईएसएलमा आवद्ध आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि युरोपा लिग खेल्न पाउने छैनन् ।

यो पनि पढेनु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

वि.सं.२०८२ फागुन ८ शुक्रवार ११:४८

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

वि.सं.२०८२ माघ २९ बिहीवार ११:११

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो...