YouTube Link

उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन

Facebook Link

काठमाडौं:  उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । २०७८ बैशाख ४ गते शनिबारका दिन चाबहिल स्थित संघको कार्यालयमा सोवित प्रसाईं ( सुरेश )को अध्यक्षतामा बसेको साधारण सभाले उक्त समिति चयन गरेको हो ।

 

सभाले बद्रि कुँवरको अध्यक्षतामा आगामि कार्यकालको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्षमा सुनिलराज ढकाल, महासचिवमा पवना ढुंगान, सचिवमा कमल आचार्य र कोषाध्यक्षमा सुष्मा शर्मा रहेका छन ।

त्यसैगरी सदस्यहरुमा राजेन्द्र पौडेल, प्रमोद कार्की, यादव सुवेदी, प्रकाश तिवारी तेन्जीङ शेर्पा र लक्ष्मण श्रेष्ठ रहेका छन । कार्यक्रममा मोबाईल व्यवसायी महासंघका सचिव डिल्ली तामाङको समेत आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै सोवित प्रसाईंले संघलाई अहिलेको अवस्था सम्म आईपुग्दा सहयोग र हातेमालो गर्ने सबैलाई धन्यबाद दिदैं नयाँ कार्यसमितिले आगामि दिनमा पनि व्यवसायीक हकहितका साथै सामजिक कार्यलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

 

कार्यक्रमका अतिथि महासंघका सचिव तामाङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष कुँवरले संघका विगतका कामलाई निरन्तरता दिदै सवै मोवाईल व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताए ।

 

छरिएर रहेका मोवाईल व्यवसायहरुलाई संगठित गर्दै २०७३ सालमा स्थापना भएको संघले व्यवसायीहरको हकहितका साथै विभिन्न सामाजिक कामहरु समेत गर्दै आईरहेको छ ।

 

यो पनि पढ्नुहोस् ;

राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइयो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...