Texas College
YouTube Link

कोरियन चाउचाउको सेल्स एण्ड प्रोमोसन सञ्चालन

Facebook Link

काठमाडौंः कोरियन कम्पनीद्वारा उत्पादित चाउचाउको नेपाली बजार विस्तार भईरहेको छ ।

नोङ्सिम कम्पनीको उत्पादन साइन रामेन र ओक्तोगी कम्पनीको उत्पादन यउल रामेन र जिन रामेनको सेल्स एण्ड प्रमोसन कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम २६ अप्रिलदेखि १६ मे २०१९ सम्म चल्ने कार्यक्रम प्रोमोटर राजेश ढकालले जानकारी दिए ।

कार्यक्रम भाटभोटेनी सुपर मर्केटसँगको सहकार्यमा भईरहेको र भाटभोटेनी सुपरमार्केटका देशैभरका सबै शाखा लगायत अन्य ठुला डिपार्टमेन्टल स्टोरहरुमा समेत यो कार्यक्रम सञ्चालन गरिने उनले बताए । हाल भाटभोटेनी लगायतका डिपार्टमेन्टल स्टोरहरुमा स्टल राखेर त्यहाँ आउने मानिसहरुलाई निःशुल्क चाउचाउ पकाएर खुवाई स्वाद चखाई चाउचाउको बारेमा प्रतिक्रिया लिने गरेको छ ।

२६ अप्रिलदेखि हालसम्म ६ हजार भन्दा बढीले चाउचाउको स्वाद चाखिसकेको र १६ मे सम्ममा १५ हजार भन्दा बढीलाई चाउचाउको स्वाद चखाउने लक्ष्य रहेको ढकालले बताए । स्वाद चाख्नेहरुले चाउचाउ मिठो र राम्रोे रहेको प्रतिक्रिया दिएका छन ।

प्रमोसनका केही झलकहरु 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...