YouTube Link

माछापुच्छ्रे बैंकले २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित मीनाबजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकको वीरगञ्ज शाखाले वीरगञ्ज तरकारी तथा फलफूल बजारका व्यवसायीलाई कोड हस्तान्तरण गरेको हो ।

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा.राजनकृष्ण पन्तले तरकारी पसलमा किनमेल गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्नु भएको हो।

कार्यक्रममा महानगरप्रमुख सरावगीले कोरोना महामारीको त्रास अझै केही वर्ष रहने हुँदा नगद कारोबारबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न क्यूआर कोडमार्फत हुने भुक्तानी सेवाले सहयोग पुर्‍याउने बताउनु भयो ।

राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारित वित्तीय पहुँचका कारण नेपालमा क्यूआर कोड भुक्तानी प्रणालीको सम्भावना अधिक रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यावसायिक अधिकृत भरतकुमार लम्सालले व्यवसायीलाई खाता खोल्नेदेखि लिएर अन्य कागजी प्रक्रियामा सहजता प्रदान गरिने जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...