YouTube Link

म्यानचेस्टर युनाईटेडलाई हराउँदै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: म्यानचेस्टर युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले दुई गोल गरे ।

युरी टेलिमान्सको नाममा एक गोल रह्यो ।

युनाईटेडका मासुन ग्रीनउडले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी ३८औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५२औं मिनेटमा युरीले गोल गरेपछि लेष्टरले २-१ को अग्रता बनायो ।

त्यसपछि खेलको ७८औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।

लेष्टर ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ ।

अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि टोटेनहमको सहज जित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...