YouTube Link

बैंक तथा वित्तीय संस्थाले २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने

Facebook Link

काठमाडौं:  नेपाल बैंकको अगुवाईमा ठूलो खोला जलविद्युत आयोजनाको लागी विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले २१.३ मेगावाटको आयोजनाको लागी लगानी गर्ने भएको हो ।

 

नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको ३ अर्ब ६० करोड रुपैयाँ लागत हुने २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागी विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।

 

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रालिले विकाश गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।

 

सिन्डिकेटेड क्रेडिट फ्यासिलिटीज एग्रीमेन्ट (एससीएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जाका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहकाबीच एक आपसमा हस्तान्तरण गर्नु भएको छ ।

 

उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकद्वारा ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँको वित्तीय प्रबन्ध गरिएको हो ।

यो पनि पढ्नुहोस् :

नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेखमा स्थापना

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...