Texas College
YouTube Link

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको जित

Facebook Link

एजेन्सी: इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । पर्माका हेर्नानीले १ गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले २-० को अग्रता बनायो ।

त्यसपछि खेलको ७१ औं मिनेटमा पर्माका हेर्नानीले एक गोल फर्काएपनि इन्टर २-१ ले विजयी भयो ।

जितसँगै इन्टरले लिगमा एसी मिलानविरुद्ध ६ अंकको अग्रता बनाएको छ ।

इन्टरले २५ खेलमा ५९ अंक जोडेको छ । दोस्रो स्थानको मिलानको ५३ अंक रहेको छ ।

पर्मा १५ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रतिबन्धित नेकपाका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...