YouTube Link

आपत्कालिन अवतरणको क्रममा विमानमा आगो लाग्दा रुसमा ४१ जनाको मृत्यु

Facebook Link

एजेन्सी: रुसको राजधानी मस्कोमा आपत्कालीन अवतरण गरेको हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । ७८ जना यात्रु रहेको रुसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले विमान आपत्कालीन अवतरण गरेपछि धावनमार्गमै जहाजको इन्जिनमा आगो लागेको बताइएको छ ।

रुसी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा दुईजना बालबालिका समेत रहेका छन् । आपत्कालिन अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको बताइएपनि कारण भने खुलिसकेको छैन । विमान प्राविधिक कारणले विमानस्थल फर्किएर अवतरण गरे लगतै आगो लागेको र आगोले छपकै छोपेको प्रत्यक्षदर्शीहरुले बताएको सञ्चारमाध्यमले जनाएका छन् ।

मिखाइल सेभचेन्को धावनमार्गमा आगो लागेको जहाजको आपतकालिन द्वारबाट केही यात्रुहरु बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका छन् । रुसी स्वास्थ्य मन्त्रालयका अनुसार ६ जनालाई अस्पताल भर्ना गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भिर रहेको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...