YouTube Link

म्यानचेस्टर सिटीको टोटनह्याम माथि सहज जित

Facebook Link

एजेन्सी: इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनह्याम माथि सहज जित निकालेको छ ।

म्यानचेस्टर सिटीले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्याम हटस्परलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको घरेलु मैदान (तिहाद स्टेडियम)मा भएको खेलमा इलकयी गुन्डोगनले दुई तथा रोडीले सिटीका लागि एक गोल गरे ।

सिटीले आफ्नो अपराजित यात्रालाई शनिवार १५ खेलसम्म पु¥याएको छ ।

एक खेल कम खेलेको सिटीको ५३ अंक छ भने २४ खेल खेलेको लेस्टर सिटी ४६ अंकसाथ दोस्रो स्थानमा उक्लेको छ ।

पछिल्ला पाँचखेलमा ४ हार ब्यहोरेको टोटेनहम भने ३६ अंक जोड्दै तालिकाको ९ औं स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...