YouTube Link

नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्दै ओली, क -कसलाई लगाउदैछन् ठेगान ?

Facebook Link

काठमाडौ : सम्पत्ति सुद्धिकरणको विषय यसअघि नै उठेका विषय हुन । तर पनि त्यसले राजनीतिक वृत्तमा उच्च ओहदामा रहेका नेता तथा कर्मचारीहरुलाई खासै छुने गरेको थिएन ।

तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतरका नेतालाई ठेगान लगाउनकै लागि उच्च स्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न लागेका छन् ।

विषेष गरी यसअघि विभिन्न भ्रष्टाचारका मुद्धामा मुछिएका सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

जसअनुसार आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्ने बताईएको छ।

माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका नेता हुन्। उनले आफू इतरका नेताहरुको मात्र नभई आफ्नो सचिवालय सदस्यमा रहेकाहरुको पनि सम्पत्ति छानविन गर्ने सचिवालयले जनाएको छ ।

आयोग गठनका लागि गृहकार्य भईरहेको र आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको समेत सम्पत्तिको छानबिन गर्ने  बताइएको छ।

यसरी छानविनबाट दोषी देखिएकाहरुलाई शसक्त कारबाही गर्ने तयारी पनि भईरहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफू इतरका नेताहरुलाई ठेगान लगाउनकै लागि यो कदम चाल्न लागेको सहजै अनुमान गर्न सकिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...