Texas College
YouTube Link

पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीसहित सेनाको टोली परिचालन

Facebook Link

काठमाडौं: पर्सा राष्ट्रिय निकुञ्जमा एक बटुवालाई बाघले घिसारेर लगेको आशंकामा प्रहरी, नेपाली सेना र निकुञ्जको टोली बटुवाको खोजीमा लागेको छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज-पथलैया सडकखण्डबाट बाघले लगेको खबर पाएपछि खोजी भइरहेको हो ।

बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न पूर्व-पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए । त्यसक्रममा उनलाई बाघले घिसारेर लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिईन् ।

महिलाको सूचनाका आधारमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीले जंगलमा खोजी गरिरहेको भएपनि फेला पार्न नसकिएको बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...