नेपाली म्याराथन धावक पुष्पाले जितिन बंगलादेशमा उपाधि
वि.सं.२०७७ पुस २६ आइतवार १३:२५
2.4K
shares
काठमाडौँ : नेपालकी म्याराथन धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि जितेकी छन्।
आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए।
पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्।
पुष्पाले निर्धारित दुरी २ घण्टा ५९:४१ सेकेण्डमा पुरा गरिन्।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस २६ आइतवार १३:२५




















