YouTube Link

खुट्टा किन कामेको ? निर्वाचन भन्ने बित्तिकै सातो किन गएको ? : प्रधानमन्त्री ओली

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको प्रगतिप्रति इर्ष्या र डाहले केही व्यक्ति आफूविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आफू नेतृत्वको सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै विकासमा देशले छलाङ मार्दा, क्रमभंग गर्दा अवरोध सिर्जना गरेको बताए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले देशविरुद्ध अस्थिरता फैलाउने षड्यन्त्र बढेपछि भारी मन लिएर प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।

‘सरकारले गरेका राम्रा कामप्रति इर्ष्या र डाहले केही मान्छे लागे । निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई षड्यन्त्र गरेर बीचमा हट्नुपर्छ भने,’ ओलीले भने, ‘मैले अवसर दिएँ । त्यही अवसरबाट सिंह बनाइदियो, सिंहले म आफैँलाई झम्टने काम गर्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो मित्रता कायम गरेर उचाईमा पुर्या उन चाहेको बताएका छन् । ‘म भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘व्यापक बनाउन चाहन्छु । नयाँ उचाइमा पुर्याउन चाहन्छु ।’

नेपाली भू-भाग हडपिएको थाहा भएपनि यस अघिका शासकले बोल्न नसकेको उनको भनाइ छ । ‘बोल्न नसक्ने तर सम्बन्ध राम्रो छ भन्नेक ? हाम्रो भू-भाग हामीले प्राप्त नगरेर हडपिएको छ भन्नेी थाहा छ तर, बोल्न नसक्ने अनि सम्बन्ध राम्रै छ भन्ने् ? भित्र मन चिढ्याउने बाहिर राम्रौ छ भन्नेभ’ उनले भने ।

‘कतिपयले भने केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न । अब गफ फिट्ने दिन गए । अब गफ फिटेर हुँदैन, अब मैदानमा ।’

रेस्लिङ खेलको उदारण दिंदै ओलीले अब निर्वाचनको मैदान तयार भएको तर त्यसमा आउन खुट्टा नकमाउन आग्रह गरे। उनको भनाइ छ– अब मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, त्यहाँ जितेर अनि लागउनुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...