YouTube Link

एफए कप फुटबलको चौंथो चरणमा: म्यानचेस्टर युनाइडेड

Facebook Link

एजेन्सी: शनिबार राति भएको एफए कप खेलमा वाट्फोर्डलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको एफए कपमा घरेलु मैदानको खेलमा वाट्फोर्डलाई १–० ले पराजित गर्दै युनाइटेड चौंथो चरणमा प्रवेश गरेको हो ।

युनाइडेडको जितका लागि खेलको पाँचौ मिनेटमा स्कट म्याक टोमिनेले गरेको गोल नै निर्णायक बन्यो ।

त्यसैगरी गएराति नै भएका खेलमा  लेस्टर सिटीलाई ४–० ले पराजित गर्दै चौंथो चरणमा पुगेको छ ।

लेस्टरको जितमा जेम्स जस्टिन, मार्क अल्ब्राइटन, आयोजे परेज र हार्भे बर्नेसले गोल गरे ।

अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै चौंथो चरणमा स्थान बनाएको छ ।

खेल अवधिभर गोल हुँन नसक्दा आर्सनल र न्युक्यासलको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

मिनेटमा स्मिथ रोब र ११७ मिनेटमा पियर एमरिकले गोल गर्दै आर्सनललाई चौंथो चरणमा पुर्याएका हुन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...