YouTube Link

युनाइटेडका फरवार्ड काभानीलाई तीन खेलको प्रतिबन्ध

Facebook Link

काठमाण्डाै : म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिवाना गरिएको छ ।

युनाइटेडका फरवार्ड काभानीलाई सामाजिक सञ्जालमा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै तीन खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।

काभानीले अपमानजनक र अनुचित शब्द उपयोग गरेकाे आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।

काभानीले गएको नोभेम्बर २९ मा साउथह्याम्टन विरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तिजनक पोस्ट गरेका थिए ।

विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफीसमेत मागेका थिए ।

प्रतिबन्ध र जरिवानापछि काभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।

काभानीको प्रतिबन्ध तत्काल लागू हुने बताइएको छ । जसका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् ।

यस्तै, ईपीएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानी सहभागी हुने छैनन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%a8%e0%a4%be-%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...