Texas College
YouTube Link

प्रधानमन्त्री कप पुरुष क्रिकेटको वाग्मती प्रदेश छनोट पुस १६ देखि

Facebook Link

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेश स्तरीय छनोट खेल पुस १६ देखि २१ गतेसम्म हुने भएको छ ।

 

प्रदेश क्रिकेट एसोसिएनका अनुसार वाग्मती प्रदेशका ७ टिमले छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् र खेल काठमाडौंमा हुनेछ ।
प्रतियोगितामा ६ वटा जिल्लाको टिम र त्रिभुवन विश्वविद्यालयको अर्को छिम रहनेछ ।

 

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने वाग्मती क्रिकेट प्रदेश संघले जनाएको छ ।
छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए मा रहेका काठमाडौं र भक्तपुरबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमसंगै नुवाकोट र मकवानपुर पनि समूह ए मा छन् । समूह बी मा ललितपुर चितवन र त्रिभुवन विश्वविद्यालय छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%ad/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...