YouTube Link

अन्तरप्रदेश परिषद् बैठकद्वारा कार्यविधि पारित, संघ, प्रदेश र स्थानीय तहको काम व्यवस्थित बनाउने विषयमा छलफल

Facebook Link

काठमाडौं: अन्तरप्रदेश बैठकको कार्यविधि पारित गर्दै दोश्रो अन्तरप्रदेश परिषदको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिहंदरवारमा बसेको बैठकले कार्यविधि पारित गर्नुका साथै अघिल्लो बैठकका योजनाको प्रगतिको समीक्षा गरेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुको राय सुझाव र अनुभवका विषयमा पनि छलफल भएको छ । परिषदको बैठकमा नगरपालिका महासंघ र गाउपालिका महासंघका प्रतिनिधिहरुसँग समेत छलफल भएको थियो । यो आधार बर्षलाई टेकेर आगामी बर्ष महत्वपुर्ण उपलव्धी बर्ष बनाउन परिषद बैठक कोशेढुंगा सावित हुने गरि छलफल भएको मुख्यमन्त्रीहरुले प्रतिकृया दिए ।

बैठकमा प्रदेश-२ का मुख्यमन्त्री कार्यव्यस्तताको कारण देखाउँदै उपस्थित हुनुभएको थिएन । त्यसैगरी प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँग चीन भ्रमणमा रहेकाले कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल बैठकमा सहभागिता जनाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...