YouTube Link

मेसी थप छुट्टिमा, शुक्रबारपछि प्रशिक्षणमा फर्किने

Facebook Link

काठमाडौं : छोटो विन्टर ब्रेकपछि स्पेनिस क्लब बार्सिलोना आइतबार बिहान प्रशिक्षणमा फर्किएको छ । बिहीबार रियल भाल्लाडोलिडविरुद्ध जित हात पारेपछि प्रशिक्षणमा फर्किएको बार्सिलोनाको कप्तान लिओनल मेसी भने थिएनन् ।

 

प्रशिक्षक रोनाल्ड कोएमनले क्रिसमसको विना मनाउन मेसीलाई अर्जेन्टिना जान छुट दिएका थिए । अरु खेलाडीले भने चार दिनको छुट्टी मनाए ।प्रशिक्षक कोएमनले मेसीलाई भने थप छुट्टि दिने भएका छन् । जसको अर्थ मेसी मंगलबार हुने आइबरविरुद्धको खेलपछि मात्र टिममा फर्कनेछन् ।

 

उक्त खेलपछि कोएमनले आफ्नो टिमलाई बुधबार र बिहीबार गरी दुई दिन आराम दिनेछन् । शुक्रबारदेखि प्रशिक्षण सुरु हुनेछ । उक्त प्रशिक्षणमा मेसी उपस्थित हुने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

 

आइबरविरुद्धको खेलमा ओसमान डेम्बेले उपलब्ध हुनेमा कोएमन आशावादी छन् । तर सर्जी रोवर्टो, अंशु फाती र जेरार्ड पिके भने चोटका कारण लामो समयको ब्रेकमा छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%a6-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...