Texas College
YouTube Link

टोकियो ओलम्पिकका खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

Facebook Link

 

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले टोकियो ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त गरेका खेलाडी र तिनका प्रशिक्षकलाई शुक्रबार ‘न्युट्रिसन क्लास’ पोषणसम्वन्धी जानकारी गराएको छ ।

 

भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषणसम्बन्धी विविध जानकारी प्रदान गरेका थिए । त्यसअघि एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे जानकारी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य उपस्थित थिए ।

 

कार्यक्रममा १२ खेलाडी र तीन प्रशिक्षकको सहभागिता थियो । सन् २०२१ को जुलाईमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने प्रक्रियामा सात खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृति प्राप्त गरेका छन् । ओलम्पिक छात्रवृति प्राप्त गर्ने खेलाडीमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, पौडीका गौरिका सिंह र एलेक्स शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%aa-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%95-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...