YouTube Link

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर डर्बीको रोमाञ्चक जित

World Cup 2026
Facebook Link

काठमाडौं: ईङ्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्दी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । जितसंगै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ ।

युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औ मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । लिरो सानेले ६६ औ मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए । जितपछि सिटीले ८९ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल ८८ अंक सहित तेस्रो स्थानमा धलेकिएको छ । छैटौ स्थानमा रहेको युनाईटेडको ६४ अंक भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...