YouTube Link

‘स्पुटनिक -भि’ को नमूना सहित रुसी टोली नेपाल आउंँदै

World Cup 2026
Facebook Link

काठमाडौँ: अर्कोसाता रुसको कूटनीतिक टोली कोरोना विरुद्धको खोप ‘स्पुटनिक -भि’ को नमूना लिएर नेपाल आउंँने भएको छ । रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउंँने भएको हो

नेपालस्थित रसियन दुतावासका उच्च अधिकारीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराएका हुन् । उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुटनिक-भि’ को ५ हजार भाइल स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारणको व्यवस्था गरिदिन आग्रह समेत गरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

शुक्रबारको भेटघाटमा रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराएका थिए । उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई स्पुटनिक भि खोप दुई देखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्ने गरी तयार पारिएको जानकारी दिएका थिए ।

नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...