Texas College
YouTube Link

हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार ५सय ४६ कुखुरा र अन्य पंक्षी नष्ट

Facebook Link

मकवानपुर: प्रदेश तीनको राजधानी हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार ५सय ४६ कुखुरा र अन्य पंक्षी नष्ट गरिएको छ । जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले भने यति गर्दापनि बर्डफ्लु नियन्त्रणमा नआएको जनाएको छ ।

एक महिना लामो प्रयासपछि पनि बर्डफ्लु नियन्त्रणमा नआएपछि समितिले रोग नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग थप सहयोग माग गरेको छ । समितिकोबैठकले जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको जनशक्तिले रोग नियन्त्रण गर्न नसकेपछि थप मद्दत माग गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रोग फैलन नपाओस् भनेर नै मन्त्रालयसँग थप मद्दत माग गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म लेयर्स ६५ हजार सात सय ८३, ब्रोईलर चार सय १२ र बिभिन्न प्रजातिका पंछी तीन सय ५१ वटा नष्ट गरिएको छ भने २५ हजार एक वटा अण्डा र चार हजार चारसय ६३ केजी दाना नष्ट गरिएको छ । बर्डफ्लु र अन्य संक्रमणले माघ महिनादेखि यतामात्र तीन लाख बढी कुखुरा मरेको कुखुरा व्यवसायी संघ मकवानपुरले दाबी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...