YouTube Link

ओलम्पिक तयारीमा रहेका कोच र खेलाडीलाई पोशाक हस्तारन्तरण

World Cup 2026
Facebook Link

काठमाडौं – सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिक कोभिड–१९ का कारण एक वर्ष सारिएको थियो ।

टोकियो ओलम्पिक खेलको लागि कराँते खेलका दुई खेलाडी तयारी प्रशिक्षणमा रहेका छन । तयारीमा रहेका खेलाडी र प्रशिक्षकलाई पूर्व राखेपा कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णयक मिनकृष्ण मर्हजन ८औं साग खेलकुदका स्वार्ण पदक विजेता (१३औं दक्षिण एसियाली खेलकुद कराँते खेलका कुसल व्यवस्थापक) रबि मर्हजन लगायत महानुभवले खेल पोशाक हस्तान्तरण गर्नु भएको छ ।

प्रशिक्षकमा ८औं र ९औं साग गेमका स्वर्ण धारी  दिपक श्रेष्ठ पुरुष तर्फ खेलाडी नविन रसाईली र महिला अनु अधिकारी टोकियो ओलम्पिकको लागि तयारीमा छन । दुबै खेलाडी गत वर्ष नेपालमा सम्पन्ना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन ।

यो पनि पढ्नु होस् – https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...