Texas College
YouTube Link

प्युठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

Facebook Link

प्यूठान: प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

माण्डवि गाउँपालिका-२ तिरामबाट दाङतर्फ जाँदै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी जनाएको छ ।

मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन भने प्युठान माण्डवि तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् ।

उनीहरुको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको प्रहरीले जानकारी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:०३

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।...

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

वि.सं.२०८२ चैत २ सोमवार ०९:४९

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...