YouTube Link

भारतमा लोकसभा चुनाव आजबाट सुरु

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वकै ठूलो चुनावी अभ्यास मानिने भारतीय लोकसभा चुनावको पहिलो चरणको मतदान आजबाट सुरु भएको छ । पहिलो चरणमा देशभरका २० राज्य र केही केन्द्र शासित प्रदेशगरी ९१ निर्वाचन क्षेत्रमा निर्वाचन सुरु भएको हो । संसद्को तल्लो सदन लोकसभाका लागि ७ चरणमा हुने मतदान मे १९ सम्म चल्नेछ। तर, मतगणना भने मे २३ बाट सुरु हुने बताइएको छ ।

९० करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई अहिलेसम्मकै ठूलो मानिनुका साथै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता जाँच्ने कडीका रुपमा समेत हेरिएको छ । प्रधानमन्त्री मोदीले पहिलो चरणमा हुन लागेको चुनावबारे ट्विटरमार्फत प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो मताधिकारका लागि निर्वाचनमा सहभागी हुन पहिलो पटक मतदान गरिरहेका युवा मतदातालाई आग्रह गरेका छन् ।

पहिलो चरणको चुनावमा केही मुख्यमन्त्री चुनाव लडिरहेका छन् भने केही केन्द्रीय मन्त्री पनि यसमा संलग्न छन् । विभिन्न पार्टीका केही वरिष्ठ नेताले पनि आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पहिलो चरणको निर्वाचनमा भाग लिँदैछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...