सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडी नै आगलागी
वि.सं.२०७७ असोज ३० शुक्रवार ०९:२०
1.8K
shares
काठमाडौं : सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी बिजुलीको पोलमा आगलागी भएको छ ।
बिजुलीको तार सर्ट हुँदा जेलिएको तार र रुखमा आगलागि भएको हो ।
आगलागीबाट मानवीय क्षति भने भएन । आगो नेपाली सेना र प्रहरीको टोलीले निभाएको छ । जेलिएको तार रहेको पोलमा विद्युत सर्टहुँदा आगलागी भएको बताईको छ ।
समयमै आगो निभाउन नसकिएको भए तीव्ररुपमा आगो फैलिनसक्ने सम्भावना थियो ।
वि.सं.२०७७ असोज ३० शुक्रवार ०९:२०




















