YouTube Link

कोरानाले महिला भन्दा पुरुष र बिवाहित भन्दा अबिवाहितलाई दुई गुणा बढी असर गर्ने !

Facebook Link

एजेन्सी : बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे गरिएको पछिल्लो अध्ययनले अविवाहित व्यक्तिमा तनाव थपिदिएको छ ।

स्विडेनको स्टकहोम विश्वविद्यालयले गरेको अध्ययनले कोभिड–१९ का कारण मृत्युको जोखिम विवाहित व्यक्तिमा भन्दा अविवाहित व्यक्तिहरूमा डेढदेखि दुईगुणासम्म बढी हुने गरेको खुलासा गरेको हो ।

स्टकहोम विश्वविद्यालयका अन्वेषकहरूले अविवाहित व्यक्तिहरुसहित कोरोना भाइरसका कारण हुने मृत्यु सम्भावना कम आय, कम शिक्षित र कम वा मध्यम आय भएका देशहरूमा बढी हुने निश्कर्ष पनि निकालेका छन ।

यस अध्ययन २० बर्ष वा सो भन्दा अधिक उमेरका व्यक्तिहरूलाई समावेश गरिएको जनाइएको छ ।

‘जनरल नेचर कम्युनिकेसन’ मा प्रकाशित यस अध्ययनका लेखक स्वेन ड्रेफ्हलकाअनुसार कोभिड १९ बाट हुने मृत्युसँग धेरै ठूला तथ्यहरु जोडिएको छ ।

उक्त रिपोर्टअनुसार अविवाहित व्यक्तिहरूमा कोभिड १९ का कारण मृत्युको जोखिम विवाहित व्यक्तिमा भन्दा दुईगुणासम्म बढी हुने गरेको छ ।

यो सूचीमा अविवाहित, एकल महिला तथा पुरुष र सम्बन्ध विच्छेद भएका व्यक्तिहरू पनि रहेका छन ।

ड्रेफ्हलका अनुसार अविवाहित व्यक्तिले विवाहित जोडीभन्दा कम सुरक्षित वातावरण प्राप्त गर्दछ ।

त्यसकारण, विवाहित जोडीहरू अविवाहित मानिसहरु भन्दा कम बिरामी हुन्छन् र स्वस्थ जीवनको आनन्द लिन सक्दछन ।

प्रतिवेदनमा कोभिड १९ का कारण पुरुषमा मृत्युको जोखिम महिलाको तुलनामा दुई गुणा बढी रहेको छ ।

यसअघिको अध्ययनहरुले एकल वा अविवाहित मानिस विभिन्न रोगका कारण बढी मर्ने तथ्याङ्क उल्लेख गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...