YouTube Link

प्रदेश ५ को प्रदेशसभा वैठक : अवरोधका वीच नै सक्कियो

Facebook Link

वुटवल : प्रदेश ५ को स्थायी राजधानी र नामको विषयमा छिनोफानो गर्नको लागि बसेको प्रदेशसभाको वैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेसभासदस्यहरुको अवरोधका बीच सक्किएको छ ।

विशेषगरी प्रदेश ५ को स्थायी राजधानी दाङ र नाम लुम्विनी राख्ने विषयलाई लिएर विपक्षी दलले विरोध जनाएको थियो ।

बिरोधका बीच सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका थिए । वैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरे । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न समेत खोजेका थिए ।

 

काननुनमन्त्री केसीले विरोधका बीच नै प्रस्ताव पेश गरेपछि भोलीसम्मका लागि वैठक स्थगित भएको सभामुख घर्तीमगरले घोषणा गरेका छन् ।

सभामुख घर्ती मगरले कानुनमन्त्री केसीिलाई प्रस्ताव पेश गर्न समय दिएपछि प्रमुख प्रतिपक्ष दलका प्रदेशसभासदस्यहरुले कुची तोडफोडमा उत्रिएका थिए । सोही विाष्यलाई लिएर अहिले वुटवलमा आन्दोलन चर्किरहेको छ । उता सत्तारुढ दलले पेलेरै जाने रणनीति अख्तियार गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...