YouTube Link

महासंघकाे निर्वाचनमा २५ जनाभन्दा बढी भेला हुन नपाउने

Facebook Link

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ११ र १२ गते निर्वाचन गर्न अनुमति पाएको छ ।

गृह मन्त्रालयले आज शुक्रबार महासंघलाई पत्र लेखेर महासंघको निर्वाचनमा २५ जनाभन्दा बढी भेला हुन नपाउने शर्त तोक्दै निर्वाचन गर्न अनुमति  दिएको हो ।

‘गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दुरी कायम गर्नुपर्ने र स्वास्थ्यका मापदण्ड पालना गरेर साधारण सभा गर्न अनुमति दिएकाे हो ।

महासंघ पदाधिकारी बैठकले सो मितिमा निर्वाचन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई अनुमोदन गर्न तथा निर्वाचन सम्बन्धी थप तयारीका लागि महासंघले असोज १५ गते कार्य समितिको बैठक डाकेको छ ।

५४ औं साधारणसभापछि हाल महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष बन्नका लागि चन्दप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् ।

मंसिर ११ र १२ गते हुने महासंघ निर्वाचनमा चन्द्र ढकालका प्यानलबाट पदहरुमा उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र संघाईले निर्वाचन लड्दैछन् भने प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योतिले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...