YouTube Link

नेपाल चीन सीमा विवाद अन्तर्गत ५८ बर्षपछि हुम्लामा पर्ने ११ नम्बर पिल्लर फेला भेटियो

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल चीन सीमा विवाद अन्तर्गत ५८ बर्षपछि हुम्लामा पर्ने ११ नम्बर पिल्लर फेला परेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले गरेको अध्ययन अनुसन्धानका क्रममा नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा ११ नम्बरको पिल्लर भेट्टिएको हो ।

२०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटिएको थिएन । तर अहिले प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा खटिएको टोलीले भने पिल्लर भेटिएको छ । सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो ।

पिल्लर भेटिएपछि अब चीनले नयाँ बनाईरहेको भवन नेपालतिर पर्छ वा चीनतिर पर्छ भन्ने एकिन हुनेछ । नेपाल सरकारले भने चीनले बनाईरहेको भवन उसकै भूमिमा रहेको बताइसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...