YouTube Link

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चम्किँदा टोटनहमको सानदार जित

World Cup 2026
Facebook Link

एजेन्सीः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सानदार जित दर्ता गरेको छ ।

गएराती भएको खेलमा टोटनहमले साउथह्याम्टनलाई ५–२ ले पराजित गर्दै सानदार जित हात निकालेको हो ।

टोटनहमका सन एक्लैले चार गोल गर्दा चारै गोलका लागि कप्तान ह्यारि केनले अवसर सृजना गरे ।

यस्तै अर्को एक गोल केनको नाममा रहयो । साउथह्याम्टनका ड्यानी इङ्सले दुई गोल फर्काए ।

घरेलु मैदानमा साउथह्याम्टनले ३२ औं मिनेटमा अग्रता बनाएको थियो ।

१–० ले पछि परेको अवस्थामा सनले पहिलो हाफको इन्ज्यूरी समयमा ह्यारि केनको पासलाई सदुपयोग गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

त्यसपछि लगातार ४७, ६४ र ७३ औं मिनेटमा सनले गोल गरे । यस्तै ८२ औं मिनेटमा ह्यारि केनले गोल गरेपछि टोटनहमले ५–१ को अग्रता बनायो ।

जितसँगै टोटनहमले लिगमा पहिलो ३ अंक हात पारेको छ । यसअघि पहिलो खेलमा टोटनहम एभर्टनसंग १–० ले पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...