YouTube Link

जापानमा मे १ मा नारुहितो नयाँ सम्राट बन्दै

Facebook Link

टोकियो: जापानमा नयाँ युगको नाम सार्वजनिक भएको छ । जापानमा प्रत्येक सम्राटको शासनकाल ‘गेङ्गो’ लाई नाम दिइएको हुन्छ । त्यसको प्रयोग वर्षहरुको गणनाका लागि पश्चिमा पात्रोसँग गरिएको हुन्छ ।

निकै खोज पछि यसपटक नयाँ सम्राटको शासन अवधिलाई व्यक्त् गर्न ‘रेइवा’ शब्द छानिएको छ । ‘रेइ’ को अर्थ ‘शुभ’ र ‘वा’ को अर्थ ‘शान्ति’ हुने बताइएको छ । यसको प्रयोग अब पत्रपत्रिका, चालक अनुमति पत्र, सरकारी कागजात लगायतमा प्रयोग हुनेछ ।

वर्तमान सम्राट आकिहितोको युगलाई ‘हेसे’ भनिन्छ । ‘हेसे’ को अर्थ ‘शान्ति हासिल गर्नु’ रहेको थियो । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अप्रिल ३० मा राजगद्दी त्याग गर्दैछन् । मे १ मा उनका छोरा युवराज नारुहितोले राजगद्दी सम्हाल्नेछन् । अब मे १ बाट नारुहितो सम्राट बनेपछि सबै ठाउँमा ‘रेइवा’ शब्द प्रयोग हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...