Texas College
YouTube Link

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रधानमन्त्री बारा जाँदै

Facebook Link

काठमाडौं: बारा र पर्सामा आएका हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । पूर्वी तराईका जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनापछि भ्रमण छोट्याएर काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री आए लगत्तै मन्त्री परिषद् बैठक बस्ने तयारी भएको एक मन्त्रीले बताए । बैठक बारा पर्साको घटनामा केन्द्रित हुनेछ । बारा, पर्सामा राति आएको हावाहुरीका कारण ३१ जनाको मृत्यु भएको छ । ५ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । आफ्नो पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

झापामा रहेका प्रधानमन्त्री हेलिकोप्टरमार्फत बारा जाँदै गरेको अधिकारीले बताए । प्रधानमन्त्रीले यो घटना दुःखद भन्दै गहिरो समवेदना प्रकट गरेका थिए । उनले उद्धार तथा राहतमा कुनै कसर नराख्न निर्देशन दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...