YouTube Link

मलेसियाको श्रम स्वीकृति आजदेखि खुल्दै, कलिङ भिषा आइसकेका ७ हजार श्रमिकलाई पहिलो चरणमा पठाइने

World Cup 2026
Facebook Link

काठमाडौं: दश महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति आजदेखि खुल्दै छ । कलिङ् भिसा लिएर श्रम स्वीकृति कुरिरहेका करीब ७ हजार नेपाली कामदारलाइ रोजगारीका लागि मलेशिया जाने बाटो खुलेको हो । वैदेशिक रोजगार विभागले कलिङ भिसा आइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघले गत कार्तिक १२ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीको मर्म र भावना अनुसार कार्यान्वयन गर्ने जिम्मेवारी लिएपछि विभागले श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयलाई आइतबार पत्र पठाएर कलिङ भिसा आइसकेको नेपाली कामदारलाई श्रम स्वीकृति दिन भनेको छ । गत जेठ २ गतेदेखि बन्द भएपछि कलिङ भिसा पाएका झन्डै ७ हजार नेपाली कामदार मलेसिया जान पाएका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...