राष्ट्रिय वाणिज्य बैंकद्वारा खाता नम्बर परिवर्तन
वि.सं.२०७७ भदौ १६ मंगलवार १४:५७
1.8K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले सूचना प्रकाशित गरी खाता नम्बर परिवर्तन गरिएको जानकारी गराएको छ ।
आफ्नो वेभ पेजमा सूचना प्रकाशित गरी बाणिज्य बेंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यसअघि प्रयोगमा आएको १२ वटा अंक भएको खातानम्बर नम्बर परिवर्तन पछि १६ अंकको खाता नम्बर कायम गरिएको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:५७




















