YouTube Link

यूएस ओपन टेनिस आजबाट शुरु हुँदै

Facebook Link

एजेन्सीः विश्व टेनिसको सबैभन्दा ठुला चार ग्राण्ड स्ल्याम मध्येको एक यूएस ओपन आजबाट शुरु हुँदैछ ।

अमेरिकाको न्युयोर्कमा आजबाट शुरु हुने युएस ओपनको पहिलो चरणमा पुरुष एकलतर्फ १८ तथा महिला एकलतर्फ ११ वटा खेल हुनेछ ।

आजका खेलहरु नेपाली समयानुसार राति पौने ९ बजेबनाट शुरु हुनेछ ।

बिना दर्शक खाली स्टेडियममा हुने युएस ओपन टेनिसमा युरोप, दक्षिण अमेरिका र पश्चिम एशियाबाट खेलाडीहरुलाई चार्टर्ड विमानबाट न्युयोर्क ल्याईएको छ ।

यसपटकको युएस ओपनमा २० पटकको ग्राण्ड स्लाम विजेता रोजर फेडेरर र १९ पटकको विजेता रफायल नडाल खेल्ने छैनन् ।

२१ वर्ष पश्चात पहिलो पटक फेडेरर र नडाल युएस ओपन नखेल्ने भएका हुन् ।

यी दुईको अनुपस्थितिमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई आफ्नो करियरको १८औं ग्राण्ड स्लाम जित्ने उत्कृष्ट अवसर समेत हुनेछ ।

नडाल र फेडेरर नखेल्ने भएपछि जोकोभिकलाई रसियाका डेनियल मेदभेदेब, अस्ट्रियाका डोमिनिक थिम र ग्रीसका स्टिफनोस् सितसिपासबाट टक्कर पाउन सक्नेछन् ।

युएस ओपन पहिलो पटक सन् १८८१ मा खेलिएको थियो । १९६८ सम्म यस ग्राण्ड स्लामको नाम युएस टेनिस टुर्नामेन्ट रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...