YouTube Link

उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा प्रहरी निरीक्षक थापाको कडाई

Facebook Link

काठमाडौं: उपत्यका छिर्ने मुख्य नाका नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमन्त विक्रम थापा पछिल्लो समय झन्  निकै संवेदनशील क्षेत्र बनेको नागढुंगाको सुरक्षा जिम्वेवारी सम्हालेर बसेका छन्

संगठनको निर्देशन अनुसार केहि महिनादेखि अनुसार नागढुंगाको सुरक्षा जिम्वेवारीमा खटाइएका थापा  कोभिड१९ अर्थात् कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको  सुचना, निर्देशन त्यसको पुर्ण कार्वन्वयन गर्नमा केन्द्रित रहेका छन्

कोभिड१९ कोरोना भाइरसको महामारी र संकट समाधन र नियन्त्रणका निम्ति  सरकारले उपत्यका प्रवेशमा कडाइ गरेपछि  प्रहरी निरीक्षक थापा नेतृत्वको नागढुंगामा खटिएको सुरक्षाकर्मीको टोलिले निकै कडाइका साथ सरकारको निर्देशन पालना गरेको देख्न सकिन्छ

थापा भन्छन्अनुनयविनयसँगै केहिले  धकधम्की समेत देखाएर सरकारको निर्देशन विपरीत उपत्यका छिर्न खोज्नेसँग प्रत्येक दिन सयौं जनासँग आग्रहसँगै कहिलेकाहीं वादविवाद गर्नु दैनिकी जस्तै  बनेको छ । तर पनि कोभिड-१९ ले पार्ने असरलाइ ख़्याल गर्दै अत्यावश्यक सवारी,खाधान्न बिरामी बोकेर आउने बाहेक मैले अन्यलाइ जहांबाट आएको हो बिनम्रताकासाथ उतै फर्काइदिएको छु थापा भन्छन् 

 उपत्यकाको मुख्य घांटी नागढुंगा पुग्दा उपत्यका छिर्न खोज्ने सयौं सवारी साधनलाइ स्वंम थापाको कमाण्डमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले जुनबाटो आएको हो त्यतै फर्कादिएको दृष्य देखियो ।

यसरी फर्काइएकामा सरकारको नियम बिपरीत उपत्यका छिर्न खोज्ने सवारी यात्रु भएपनि अत्यावश्यक, खाधान्न विरामी बोकेर आएका सवारीलाइ भने सोधपुछ पश्चात प्रवेश दिइएको सरकारले लगाएको करिव महिनाको लकडाउन केहि खुकुलो पारीएपछि मुख्य नाका नागढुंगाबाट विना स्वास्थ जांच सयौं  सवारी यात्रु भित्रदा संक्रमण फैलदै गएपछी सरकारले फेरी दोस्रो पटक गरेको नाका कडाइ जस्ता निर्देशनले  नागढुंगामा आउने यात्रुको चाप केहि घटेपनि स्विकृतीविना आउनेको संख्यानुसार कमि नआएको तर उपत्यका प्रवेश भने नपाएको  प्रहरी निरीक्षक थापा बताउँछन्

दिनको २४ सै घण्टा सुरक्षाजांचमा कडाइ गरीएपनि प्रहरीको आँखा छलेर उपत्यका प्रवेशमा भिमढुंगा हुंदै सितापाइलाको बाटो प्रयोग गरेपछि प्रहरीले पछिल्लो समय उक्त चोरबाटोमा पनि सुरक्षा प्रबन्ध बजबुत बनाएको प्रहरी निरीक्षक थापा बताउछन् जे होस् सत्य सेवा सुरक्षणंमको मुलमन्त्रलाइ आत्मसात गर्दै हेमन्त जस्तै सामान्य मास्क स्वास्थ्य सुरक्षाका चाहिने अन्य सिमीत श्रोत साधनमा आफ्नो जिउ ज्यानको प्रवाह आमनारीको सुरक्षामा २४ सै घण्टा डिउटीमा खटिएका प्रहरी कर्मचारीको खुलेरै प्रशंसा गर्नुपर्छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...