YouTube Link

नेपालमा रेम्डीसिभिर औषधीको क्लिनिकल ट्रायल हुने

Facebook Link

काठमाडौं: कोभिड—१९ उपचारका लागि विभिन्न मुलुकमा प्रयोग हुदै आएको रेम्डीसिभिर औषधी (इन्जेक्सन) नेपालमा पनि क्लिकिल ट्रायल गरिने हुने भएको छ ।

कोरोना संक्रमणका लागि बेलायत, अमेरिक, भारत, बंगलादेश लगाएत मुलकहरुमा क्लिनिकल ट्रायल हुदै आएको रेम्डीसिभिर औषधी नेपालमा पनि क्लिनिकल ट्रायल हुने भएको हो ।

नेपालको औषधी ऐन २०३५ का अनुसार क्लिनिकल ट्रायलका रूपमा प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न नमिल्ने हुँदा आपत्कालीन प्रयोगका मात्र औषधी ल्याउन लागिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको भनाई ।

औषधी खरिद गर्ने देखि औषधीको क्लिनिकल ट्रायल गर्ने सबै काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को रहेको औषधी व्यवस्था विभागका महानिर्देशक ढकाल बताउँछन् ।

नेपाल अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डाक्टर प्रदिप ज्ञवालीका अनुसार करिब डेड महिना अघि औषधी ल्याएर क्लिनिकल ट्रायलयका लागि स्वास्थ्य मन्त्रालय संग स्वीकृती लिसकेको भए पनि डब्लुएचआले औषधी अहिले नै नकिन्न आग्रह गरे पछि त्यो प्रक्रिया अगाडी नबढेको बताउँछन् ।

विश्वका विभिन्न मुलुकमा भएको अध्ययनका क्रममा औषधीको प्रयोगले विरामीलाई अस्पतालमा बस्नु पर्ने दिन छोटो भएको देखिए पछि नेपालमा पनि रेम्डीसिभिर औषधी ल्याएर क्लिनिकल ट्रायल गर्ने प्रक्रिया पुनः थालिएको परिषदका निदर्शेक डाक्टर ज्ञवालीको भनाई छ ।

साथै यो औषधी ट्रायलका लागि मात्र ल्याउन लागिएकाले यो औषधी नेपाली बजारमा विक्रि वितरण भने नहुने डाक्टर ज्ञवाली बताउँछन् ।

उनले नेपाल स्वास्थ्य अनुसान्धान परिषद् औषधीको अनुसन्धानका लागि पूर्ण रुपमा तयारी अवस्थामा समेत रहेको अखबारनेपाललाई जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...