YouTube Link

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड नाफामा

Facebook Link

 

काठमाडौं: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म  २ करोड १३ लाख ३ हजार रुपैया खुद नाफा गरेको छ ।

साउन २७ गते वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष ८१ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।

हाल रू. ५० करोड चुक्तापूँजी रहेको यस बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ८१ दशमलव ९९ प्रतिशत बढी भएको छ ।

अघिल्लो वर्ष चौंथो त्रैमाससम्म रू. १ करोड ६७ लाख २२ हजार सञ्चालन नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा रू. ३ करोड ४ लाख ३३ हजार नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा बैंकको जगेडा कोष रकम ८१ दशमलव ५० प्रतिशत बढी रू. २ करोड ७६ लाख ५८ हजार कायम गरेको छ ।

२९ प्रतिशत बढी रू. १ अर्ब ३० करोड २८ लाख २५ हजार निक्षेप संकलन गरेको यस बैंकले १७ दशमलव ७६ प्रतिशत बढी रू. १ अर्ब १४ करोड ६६ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ ।

बैंकको कुल सम्पत्ति रू. १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रहेको छ भने कुल दायित्व रू. १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रहेको छ ।

बैंकले अघिल्लो वर्ष निष्क्रिय कर्जा ३ दशमलव ८१ रहेकामा गत वर्ष १ दशमलव ८५ प्रतिशतमा झरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...