YouTube Link

एसईईको प्रश्नपत्रमा त्रुटि फेला परेपछि परीक्षा नियन्त्रण कार्यालयको शाखमा प्रश्न चिन्ह खडा

Facebook Link

काठमाडौ: माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्रमा त्रुटि फेला परेपछि परीक्षा नियन्त्रण कार्यालयको शाखमा प्रश्न चिन्ह खडा भएको छ । निश्चित समयमा, गोप्य तरिकाले गर्नुपर्ने काम भएकाले पहिलो पटक प्रदेस अनुसार प्रश्न पत्र निर्माण गरेकाले सामान्य त्रुटि देखिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आईतबारबाट सुरु भएको एसईई परिक्षाका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा त्रुटी फेला पर्यो । तर राष्ट्रिय परीक्षा बोर्ड अन्तरगत परीक्षा नियन्त्रक कार्यालयले भने सञ्चारमाध्यममा आएजस्तो त्रुटी नभई समान्य त्रुटी भएको दावी गरेका छन् ।

बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ । परीक्षा नियन्त्रक अधिकारीले सातै वटा प्रदेशस्तरिय प्रश्नपत्र निर्माण गर्दा छपाइमा केहि प्राविधिक त्रुटी भएको स्वीकार गरेका छन् भने यो त्रुटीबाट पाठ सिकेर अगामी वर्षमा सुधार हुने बताएका छन् ।

परीक्षा नियन्त्रक अधिकारीले परीक्षा वोर्डमा काम गर्न नपाएको रीस सञ्चारमाध्यमबाट पोख्ने प्रवृती देखिएको आरोप लगाए । सातै वटा प्रदेश र विद्यालयका शिक्षकहरुबाट कुनैपनि गुनासो नआएको दावी गर्दै अधिकारीले विगतमा जस्तो एकद्धार प्रणालीबाट प्रश्न पत्र निर्माण नभइ सातै वटा प्रदेशमा छुट्टा छुट्टै प्रश्नपत्र निर्माण गरिएकाले छपाइमा त्रुटी भएको बताए ।

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको भन्ने जिज्ञासामा छ । प्रश्न नम्बर ७ मा खाली ठाउँ भर्ने प्रश्नमा ४ वटा ५ वटा हुन पुगेको र पाँचवटैमा भरे पनि मिलेको चार वटालाई नम्वर प्रदान गरिने परीक्षा नियन्त्रण कार्यालयको भनाई छ । परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा परीक्षा नियन्त्रण कार्यालय संयमित हुन भने जरुरी छ । हाल मुलुकभरका देशभर ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिइरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...