Texas College
YouTube Link

ग्लोकल अनलईन लर्निंग फेस्टिवल २०२० समापन

Facebook Link

काठमाडौं: ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा आयोजना गरिएको एक हप्ता लामो अन्लाईन लर्निंग फेस्टिवल २०२० समापन  भएको छ ।

अन्लाईन लर्निंग फेस्टिवल २०२० एक हप्ता लामो अन्लाईन एवम रोमान्चक उत्सव हो जुन नेपालका एस. ई .ई विद्यार्थीहरूको लागि ग्लोकल आफ्टर  स्कूलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमको उद्देश्य सबै एस. ई .ई दिएका विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वहा गर्नु हो ।

यस फेस्टिवल अन्तर्गत किशोरकिशोरीहरुले बिभिन्न सिपमा आधारीत कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन जस्ता बिभिन्न गतिबिधीहरुमा निसुल्क भाग लिएका थिए ।

उक्त कार्यक्रममा बिभिन्न बिद्यालयबाट २ सय भन्दा बढि एस. ई .ई  दिएका विद्यार्थीहरुको सन्लग्नता थियो र विभिन्न प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरूले पुरस्कार स्वरुप प्रथम हुनेले रु १० हजार, दोस्रोले रु ५ हजार एवम तेस्रो बिजेताले रु २,हजार नगद पुरस्कार तथा उच्च अध्ययनका निमित्त ७५ प्रतिशतसम्मको छात्रवृत्ति जित्न सफल भएका विजेताहरुको घोषणासंगै समापन गरिएको छ ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:२२

काठमाडौं: संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

वि.सं.२०८२ चैत २३ सोमवार ०८:४४

काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको...