YouTube Link

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

Facebook Link

 

काठमाडौं: ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी ९ र रेडमी ९ ए  सार्वजनिक गरेको छ ।

 

रेडमी ९: एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुनःआविष्कार गर्दै

 

रेडमी ९ ले ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै क्रिस्टल क्लियर विवरणका साथ  सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने  छ ।

यो TUV Rheinland लो ब्लु कलर लाइट प्रमाणीकरण र सुरक्षाका लागि कोर्निंग गोरिला ग्लास रहेको छ ।

रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी ८० एसओसी रहेकाले  १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्नेछ ।

रेडमी ९ मा जडित ५०२० एमएएच ठुलो क्षमताको ब्याट्रीले दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्नेछ ।

त्यस्तै रेडमी ९ ले ३.५ एमएम हेडफोन ज्याक, आई आर ब्लास्टरका साथ डुअल सिम र थप माइक्रोएसडी स्लट समर्थन गर्दछ ।

रेडमी ९ तीन कलर कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध छ ।

यो ३ जीबी -३२ जीबी भेरियन्टको मुल्य रु १६ हजार ९ सय ९९ रहेको छ भने ४ जीबी – ६४ जीबी भेरियन्टको मुल्य रु १७ हजार ९ सय ९९ रहेको छ ।

 

रेडमी ९ए ६.५३ इन्च ठुलो डिस्प्ले र ५००० एमएएच ब्याट्री

 

रेडमी ९ ए  विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ ।

रेडमी ९ए मा जडित मिडियाटेक हेलियो जी २५ अक्टा कोर गेमिङ चिपसेटका कारण सहज संचालन अनुभव प्रदान गर्दछ ।

यसको एआई अप्टिमाइज्ड् १३ एमपी रियर क्यामेराले तीव्र र स्प्रष्ट तस्वीरहरु खिच्दछ ।

रेडमी ९ ए तीन कलर ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध छ ।

यो २ जीबी – ३२ जीबी भेरियन्टको मुल्य रु ११ हजार ४ सय ९९ रहेको छ ।

रेडमी ९ र  रेडमी ९ ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले स्मार्ट फोन अनुभव सबैको  पहुँच योग्य बनाउने लक्ष्य राखेको बताउनु भयो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...