YouTube Link

इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सको विजयी सुरुवात

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

हिजो भएको खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्दै दिल्लीले विजयी सुरुआत गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १९ ओभर २ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो । मुम्बईका लागि युवराज सिंहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन ।

यस्तै हार्दिक पाण्डयाले ३२ रन जोड्दा क्विन टन डी ककले २७ रन जोडे । दिल्लीका इशान शर्मा र कागीसो राबडाले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोदिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । मुम्बईसंगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा पर्न सकेनन् । दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे । मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए । जितसंगै दिल्लीले २ अंकबाट सिजनको सुरुवात गरेको छ । मुम्बई भने घरेलु मैदानमै पराजित भएको छ ।

आइपिएल अन्तर्गत पहिलो खेलमा कोलकता नाइटराइडर्स विजयी भएको छ । सनराइजर्स हैदराबादलार्इ ६ विकेटले हराउँदै कोलकता विजयी भएको हो । हैदराबादले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकताले २ बल बाकीँ रहँदा भेटएको हो । कोलकताको जितमा नितिश रानाले ६८ रन बनाए भने यान्ड्री रसल म्याचविनिङ नटआउट रहँदै ४९ रन जोडे । हैदराबादका डेभिड वार्नरले ८५ रन बनाए भने विजय संकरले ४० रन जोडे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...